६ जेष्ठ २०८१, आइतबार

Tag: अभिषेक चौधरी

धारिलो हतियार प्रयोग गरी चौधरीको हत्या

कनकाई, २८ असोज । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो । उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको