७ जेष्ठ २०८१, सोमबार

Tag: अभियुक्त सार्वजनिक

चोरीमा संलग्न २० अभियुक्त सार्वजनिक

भीमदत्तनगर, २६ जेठ । लकडाउनका बेला कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा चोरीको घटनामा संलग्न २० अभियुक्तलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आइतबार पत्रकार सम्मेलन गरी बजारका पसलदेखि घरमा सामान चोरीमा संलग्न २० जनालाई पक्राउ गरी कारवाही