४ जेष्ठ २०८१, शुक्रबार

Tag: अभिभावकको प्रयास

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

धरान । सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्षेनि विद्यार्थी बढेका बढ्यै