५ जेष्ठ २०८१, शनिबार

Tag: अब्देल्लाजिज बतेफ्लिका

अल्जेरियाका राष्ट्रपति अयोग्य भएको सेना प्रमुखको भनाई

१३ चैत, अल्जियर्स । अल्जेरियाका सेना प्रमुखले राष्ट्रपति अब्देल्लाजिज बतेफ्लिकालाई शासनका लागि अशक्त घोषणा गरेर पदबाट हटाउनु पर्ने मङ्गलबार बताउनुभएको छ । दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेता पद त्याग्नु पर्ने मागसहित केही हप्ता यता अल्जेरियामा प्रदर्शन जारी