३ जेष्ठ २०८१, बिहिबार

Tag: अफगान युद्ध

अफगान युद्ध, भिडन्तमा कम्तीमा २४ जना मारिए

१५ चैत, काबुल । अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा १४ जना प्रहरी अधिकृत सहित कम्तीमा २४ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । प्रहरी चेकपोस्टमा गरिएको उक्त आक्रमणबाट अरु धेरै व्यक्ति घाइते समेत भएका