६ जेष्ठ २०८१, आइतबार

Tag: अफगानिस्तान योजना

अमेरिकी राष्ट्रपति बाइडेनविरूद्ध खनिए ट्रम्प, अफगानिस्तान योजना नपछ्याएको आरोप

वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनविरूद्ध पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबारे आफूलाई नपछ्याउँदा जो बाइडेन प्रशासन चुक्न पुगेको धारणा राख्नुभएको छ । अमेरिकी नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय सेनालाई युद्धग्रस्त देशबाट निकाल्ने आफ्नो योजनालाई बाइडेनले नपछ्याएकाले र अफगानिस्तानको अवस्था सम्हाल्न समस्या