२ जेष्ठ २०८१, बुधबार

Tag: अफगानिस्तानमा रहेका नेपाली

सांसदहरुद्वारा अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गरेर फर्काउन जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद भैरवबहादुर सिंहले अफगानिस्तानमा नेपाली कुन अवस्थामा