७ जेष्ठ २०८१, सोमबार

Tag: अपमान

शान्ता चौधरीको प्रश्न: मैले कमरेड माधव नेपालको अपमान कहिले गरें ?

नेपाल कम्युनिष्ट पार्टी एमालेकी नेत्री शान्ता चौधरीले जमिन्दारको घरमा भाँडा माझेर १८ वर्ष बिताएको बताएकी छन्। चौधरीले बिगतमा जति अपमानित भएँ , हेप्पिएँ सायद मुक्त भएपछि कहिल्यै अपमानित हुन पर्दैन , यही सोच्ने गरेको बताएकी छन्। तर आज पनि आफूले