६ जेष्ठ २०८१, आइतबार

Tag: अन्नपूर्ण संरक्षण क्षेत्र

सडक निर्माण भएपछि अन्नपूर्ण पदयात्रा मार्ग क्षेत्रका होटल संकटमा

असोज ३०,म्याग्दी । जताततै कच्ची सडक निर्माण हुँदा अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा छोटिँदै गएको छ । यसअघि एक महिना लाग्ने अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीयस्थलको यात्रा मोटरबाटोका कारण छोटिएको छ । यसबाट ट्रेकिङ व्यवसाय नै संकटमा परेको व्यवसायीको गुनासो