६ जेष्ठ २०८१, आइतबार

Tag: अन्नपूर्ण डे

गाउँ पर्यटनको प्रवद्र्धनका साथ ‘अन्नपूर्ण डे’

गण्डकी । “धोएतुल्य सफा र मोहक निकै देखिन्छ नीलाम्बर सेतो बादल कोर्छ नील नभमा बुट्टाहरू सुन्दर । ढाकेको हिउँले समस्त धरती, सेताम्य पाखा वन हाम्रो देश सुरम्य विश्वभरिको सौन्दर्यको कानन ।।” कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’को भूस्वर्ग नेपाल