२ जेष्ठ २०८१, बुधबार

Tag: अन्तराष्ट्रिय महिला सिरिज

युगान्डाले नेपाललाई जितको लागि १०३ रनको लक्ष्य दियो

काठमाडौँ । घरेलु मैदानमा आजदेखि शुरु भएको टि ट्वान्टी अन्तराष्ट्रिय महिला सिरिजको पहिलो खेलमा अफ्रिकी राष्ट्र युगान्डाले नेपाललाई जितका लागि १०३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युगान्डाले निर्धारित २० ओभरमा