८ जेष्ठ २०८१, मंगलबार

Tag: अनलाइन सेवा अवरुद्ध

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध

काठमाडौँ । वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए । उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म