६ जेष्ठ २०८१, आइतबार

Tag: अनलाइन आवेदन बन्द

आजदेखि सवारी साधन अनुमतिपत्र अनलाइन आवेदन बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले आज मंगलबारदेखि सवारी चालक अनुमतिपत्रका लागि नयाँ आवेदन बन्द गरेको छ । विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो । विभागका अनुसार लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन