६ जेष्ठ २०८१, आइतबार

Tag: अनलाइन आवेदन

आजदेखि सवारी साधन अनुमतिपत्र अनलाइन आवेदन बन्द

काठमाडौं । आजदेखि सवारी साधन अनुमतिपत्रको नयाँ आवेदन बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले हिजो एक सूचना प्रकाशित गरी अहिलेसम्म परेका अनलाइन आवेदनको टुंगो लगाउनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्म अनलाइन आवेदन बन्द रहने जनाएको हो ।