२ जेष्ठ २०८१, बुधबार

Tag: अनलाइनबाट मात्र जारी

आजदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्र जारी हुने

काठमाडौँ । वैदेशिक रोजगार कार्यालय काठमाडौँले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र जारी हुने व्यवस्था गरेको छ । आज वैशाख २ गतेदेखि अनलाइन प्रणालीबाट मात्र संस्थागत श्रम स्वीकृति दिने निर्णय गरिएको कार्यालय प्रमुख रमेश अर्यालले जानकारी दिए । कार्यालयले पुनः