६ जेष्ठ २०८१, आइतबार

Tag: अध्यक्ष ओली चयन

एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत चयन

काठमाडौँ । नेकपा (एमाले) ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गरेको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले