६ जेष्ठ २०८१, आइतबार

Tag: अधिकृतको प्रारम्भिक परीक्षा

अधिकृतको प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक

१२ फागुन, काठमाण्डौ ।  लोकसेवा आयोगले शाखा अधिकृत प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगका अनुसार ४ हजार ७२ जना प्रारम्भिक परीक्षामा पास भएका छन् । गत माघ २७ गते लिइएको परीक्षामा २१ हजार २२१ जना सहभागी भएका थिए ।