२ जेष्ठ २०८१, बुधबार

Tag: अटेर

सरकारको निर्णय अटेर गरी विद्यालय सञ्चालन गर्ने ११ सञ्चालक पक्राउ

सप्तरी । सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सञ्चालकलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारले राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो ।