२ जेष्ठ २०८१, बुधबार

Tag: अग्रिम बस टिकट

नयाँ बसपार्कबाट १७ हजारले लिए अग्रिम बस टिकट

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दसैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको सङ्ख्यामा