७ जेष्ठ २०८१, सोमबार

Tag: ¥याफ्टिङ ठप्प

कोरोनाले कालीगण्डकीमा ¥याफ्टिङ ठप्प

पर्वत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण पवित्र कालीगण्डकी नदीमा जलयात्रा (¥याफ्टिङ) ठप्प बनेको छ । हरेक वर्षको वर्षायामपछि नदीमा वहाब घटेलगत्तै सुरु हुने जलयात्रा विगत दुई वर्षदेखि ठप्प बनेको हो । योे जलयात्राको पहिलो याम हो भने