२३ भाद्र २०८१, आइतबार

Tag: बालिकाको ज्यान

कस्तो बिडम्वना ! माताको भर पर्दा अकालमा गयो बालिकाको ज्यान

काठमाडौँ । सुविधा सम्पन्न अस्पतालको रहेको काठमाडौँमा माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका-२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेको जनाइएको