२३ भाद्र २०८१, आइतबार

Tag: कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र

धरान, सुनसरी । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले यहाँ कोशी प्रदेशस्तरीय कृषि तथा खाद्य प्रविधि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । धरान उपमहानगरपालिका–१६ मा बनेको केन्द्रको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, नाष्टका उपकुलपति डा. दिलीप सुब्बा र