१२ असार २०८१, बुधबार

Tag: कृषि औजार तथा उपकरण

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार तथा उपकरण

वीरगञ्ज, पर्सा । राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तथा उपकरण तयार पारेको छ । हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक