१७ असार २०८१, सोमबार

Tag: काठमाडौंको सैनिकमञ्च

काठमाडौंको सैनिकमञ्चमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल १७औँ गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरेको कार्यक्रममा सरिक भए । राष्ट्रपति पौडेलको समुपस्थितिमा गणतन्त्र मूल समारोह समितिद्वारा आजै बिहान विशेष समारोह आयोजना गरी गणतन्त्र दिवस भव्यरुपमा मनाइएको हो । उक्त