२५ फाल्गुन २०८२, सोमबार

Tag: अफगानिस्तानमा बस दुर्घटना

अफगानिस्तानमा बस दुर्घटनामा मृतकको संख्या ७६ पुग्यो

गुजारा, अफगानिस्तान । इरानबाट स्वदेश फर्कँदै गरेका अफगानी नागरिकहरू सवार बस र दुई अन्य सवारी साधनबीच पश्चिमी अफगानिस्तानमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७६ पुगेको एक प्रान्तीय अधिकारीले बुधबार जानकारी दिएका छन् । हेरात प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद युसुफ सईदीले