२९ फाल्गुन २०८२, शुक्रबार

पाँच लाख सहित १३ जुवाडे पक्राउ


juwa-tas

१० कात्तिक, बुटवल । जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख रकम सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले रिप्दीकोट गाउँपालिका–७ दभाकावाट जुवा खेलिरहेका १३ लाई पक्राउ गरिएको हो ।

ती १३ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !