काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री निवास बालुवाटार सरेका छन् । आज वैदिक परम्पराअनुसार पूजापाठ गरी उनी प्रधानमन्त्री निवास बालुवाटार सरेका हुन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।