१२ चैत्र २०८२, बिहिबार

पूँजीबजार प्रर्दशनीमा उल्लेख्य उपस्थिति


Artha Expo

२६ वैशाख, काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले रजत जयन्तीको अवसरमा आयोजना गरेको प्रथम पूँजी बजार प्रर्दशनीले लगानीकर्ताको ध्यान खिचेको छ ।

अर्थमन्त्रीले डा. युवराज खतिवडाले बुधबार उद्घाटन गरेका एक्स्पो पूँजी बजारसँग सम्बन्धित संघ संस्थाका अतिरिक्त लगानीकर्ताको खचाखच भिडले भरिएकाे छ ।

सेयर बजारका बारेमा सचेतना बढाउँदै लगानीकर्ताको उत्साह बढाउन पहिलो पटक भृकुटीमण्डप काठमाडाैंमा क्यापिटल एक्स्पो आयोजना गरिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !