६ जेष्ठ २०८१, आइतबार

Tag: आठौं पोखरा महोत्सव

आगामी पुसको २७ गतेदेखि हुने आठौं पोखरा महोत्सवको तयारी तीब्र

कार्तिक २२, पोखरा | आगामी पुसको २७ देखि माघको ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । आयोजक युनाइटेड क्लवले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी आठौ पोखरा महोत्सवको तयारीलाई तीब्र पारेको जनाएको