चितवन । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा एक सय २२ जनाले उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्लाका तीन सङ्घीय निर्वाचन क्षेत्र र छ प्रदेश क्षेत्रका लागि उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधिसभा