१३ आश्विन २०८१, आइतबार

Tag: ५६ वर्षयताकै बढी

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

इनरुवा, सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ । आज बिहान ३ः०० बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ४३ हजार पाँच सय ४० क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ