काठमाडौँ । नेपाली कांग्रेसले आगामी संसदीय निर्वाचनका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ । कांग्रेसको घोषणापत्र संशोधनसहित कार्यसम्पादन समितिबाट पारित भएको हो । आगामी मंसिर ४ गतेको निर्वाचनपछि कांग्रेसले ५ वर्षको लागि आफ्नै नेतृत्वको सरकार बनाउने