९ मंसिर २०८१, आइतबार

Tag: ३०० रोपनी

राजनीतिकर्मीको कृषिमोह : ३०० रोपनीमा किबी र लोठसल्लाखेती

झापा । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ) को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका