७ मंसिर २०८१, शुक्रबार

Tag: ३ अर्ब ६२ करोड

विराटनगर महानगरपालिकाद्वारा ३ अर्ब ६२ करोड बजेट प्रस्तुत

विराटनगर । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२ करोड ५५ लाख ६७ व्यय हुने अनुमान गरिएको छ । सो व्ययमध्ये कार्यालय