१५ मंसिर २०८१, शनिबार

Tag: २१ वर्षदेखि अलपत्र

पश्चिम जर्मनीको बोन दूतावास २१ वर्षदेखि अलपत्र

काठमाडौं । पश्चिम जर्मनीको बोनमा रहेको नेपाल सरकारको ५७ वर्ष पुरानो जग्गा–भवनसहितको सम्पत्ति बिक्री नहुँदा अलपत्र परेको छ । तीन वर्षअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले सो घरजग्गा बिक्री गर्न तत्कालीन राजदूत रमेशप्रसाद खनाललाई जिम्मा दिएको थियो ।