१३ मंसिर २०८१, बिहीबार

Tag: १६.९३ अंकको गिरावट

नेप्से परिसूचकमा आज १६.९३ अंकको गिरावट

काठमाडौँ । पुँजी बजारमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ दशमलव ९३ अङ्कले घटेर एक हजार आठ सय ३३ दशमलव ६९ अङ्क कायम भएको हो । आज दुई सय ७० कम्पनीको २८ लाख