१२ आश्विन २०८१, शनिबार

Tag: १५ सदस्यीय

माओवादी केन्द्रको पदाधिकारी १५ सदस्यीय हुने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेलगत्तै नेता गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका हुन् । उनले