दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ । दसैंका कारण आयोजनाको काम प्रभावित नहुने जनाइएको छ । अन्य समयको तुलनामा दसैंमा कामदार केही कम भएपनि काम