१० कार्तिक २०८१, शनिबार

Tag: १२५ शिक्षकको सरुवा

एकैपटक १२५ शिक्षकको सरुवा

पर्सा । वीरगञ्जको विभिन्न सामुदायिक विद्यालयमा एकैपटक १२५ शिक्षकको सरुवा र पदस्थापन भएको छ । महानगरपालिका , शैक्षिक प्रशासन महाशाखाअनुसार महानगरपालिकाभित्र सञ्चालित विद्यालयमा कार्यरत शिक्षक र प्रधानाध्यापकको सरुवा तथा पदस्थापन गरिएको हो । विद्यालयका अभिभावक, विद्यार्थी र अगुवाको निवेदन र