३ फाल्गुन २०८२, आइतबार

Tag: १०१ कामको सूची

कुलमानले सार्वजनिक गरे १०० दिनका १०१ कामको सूची

काठमाडौँ । जेनजी आन्दोलनपछि गठित सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको कमान्ड सम्हालेका घिसिङले ‘भाषणभन्दा नतिजा‘