२ मंसिर २०८१, आइतबार

Tag: १० दिनको म्याद थप

सुन तस्करी प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप

काठमाडौँ । झण्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका छ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आज आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १०