१ फाल्गुन २०८२, शुक्रबार

Tag: हेदाङ्नागढी बजार

सङ्खुवासभाको पुरानो व्यापारी तथा प्रशासनिक केन्द्र हेदाङ्नागढी बजार

किमाथाङ्का, सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका -३ मा अवस्थित हेदाङ्नागढी बजार । यो उत्तरी क्षेत्रको पुरानो व्यापारी तथा प्रशासनिक केन्द्र हो । तस्बिर भविन कार्की/रासस