३० आश्विन २०८१, बुधबार

Tag: हेटौँडा–काठमाडौं सडक

हेटौँडा–काठमाडौं जाँदा वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल भएर काठमाडौं जाने सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ३ स्थित हेभीमा बाटो बिग्रिएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले हेटौँडाबाट काठमाडौं जाँदा त्रिभुवन राजपथ र कान्ति लोकपथबाट