११ आश्विन २०८१, शुक्रबार

Tag: हुरी बतास

फलफूलमा लागेको डढुवा र हुरी बतासले किसान चिन्तित

महोत्तरी, २७ फागुन । कुसमयको हुरीबतास र मधुवा ( डढुवा) समस्या बढेपछि यहाँका फलफूल किसान चिन्तित भएका छन् । आँपको फूलमा मधुवा बढेपछि दुःखित बनेका यहाँका किसान कुसयममा हुरीबतास आएपछि थप पीडामा परेका हुन् । “अहिले आँप, लिची सहितका फलका