नेपाली राजनीतिमा यतिसम्म हुन्छ की जुन सुन्दा, हेर्दा अचम्म नै लाग्छ । कतिसम्म भने अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै सभामुख, मन्त्री बन्छन् । त्यहि घटना अहिले हेर्न सकिन्छ नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई ! सापकोटाविरुद्ध अदालतमा मुद्दा विचाराधीन थिए भने कुनै मुद्दा