८ आश्विन २०८१, मंगलबार

Tag: हिन्दु राज्य

के नेपाललाई हिन्दु राज्य बनाउन चाहान्छ भारत ?

२० साउन, काठमाडौं । भारतमा हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) को नेतृत्व गर्दै नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सत्तारोहण गरेलगत्तै सो दलका प्रभावशाली नेताहरुले एकपछि अर्को गर्दै नेपाललाई हिन्दु राज्य बनाउनुपर्ने खालका अभिव्यक्ति दिन थालेका छन् । भाजपाका प्रभावशाली नेता