६ फाल्गुन २०८२, बुधबार

Tag: हार्दिक श्रद्धान्जली

एकाबिहानै भावुक हुँदै रामकुमारी झाक्रीले लेखिन् मनछुने स्टाटस

काठमाडौं । एमालेकी नेत्री रामकुमारी झाक्रीले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको विधनप्रति हार्दिक श्रद्धान्जली दिएकी छन्। झाक्रीले एक स्टाटस लेख्दै भनेकी छन्, “हार्दिक श्रद्धान्जली नबिन्द्रराज दाई! पार्टी पङ्ति र प्रिय परिवारजनमा गहिरो समवेदना!!” नर्भिक अस्पताल स्रोतले दिएको जानकारी