५ फाल्गुन २०८२, मंगलबार

Tag: हाम्रो सरोकार

नेकपाभित्रको घटना हाम्रो सरोकारको विषय होइन, एमसीसी पास हुन्छ : अमेरिकी राजदूत

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत -यान्डी बेरीले अमेरिकामा राष्ट्रपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन् । सोमबार आफ्ने निवासमा पत्रकारहरुसँग कुरा गर्दै उनले अमेरिकाले नेपालसँग गरेका प्रतिबद्धता, ७० वर्षदेखि यहाँको विकासमा गर्दै आएको योगदान लगायतका विषयमा