६ फाल्गुन २०८२, बुधबार

Tag: हाम्रो पात्राे

नबिल बैंक र हाम्रो पात्राे बिच कार्ड-आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौँ । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एनबैंक प्रमुख प्रदीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक