८ मंसिर २०८१, शनिबार

Tag: हाते मुसल

ढिकीजाँतो र हाते मुसलको आवाज गुञ्जिन थाल्यो

दुल्लु । नारायण नगरपालिका–२ का जगत थापाका घरमा ढिकीको ओखल प्रयोगमा नआउँदा फालिएको ढुङ्गाका रूपमा परिणत हुँदै गएको थियो । ओखलको आकृतिलाई उहाँका बुबा र आमालाई मात्र त्यो ढिकीको हो भन्ने थाहा थियो बाँकी कसैलाई पत्तो थिएन । उहाँहरु बाहेकलाई